डा. धर्मेन्द्र कर्ण

प्रत्येक मानिसको शरीरमा कुनै न कुनै किसिमको रङ हुन्छ । शरीरमा रङ बन्ने प्रक्रिया हुन्छ । आमाको पेटमा हुँदा एक किसिमको कोष बन्छ, जसलाई मेलानोसाइट नामले चिनिन्छ । यसले मेलालिन बनाउँछ । यो एक किसिमको केमिकल हो, जसले छालालाई पूरै शरीरमा रङ दिन्छ । यो रङ जसको शरीरमा बढी...