डा. दीपेन्द्र पाण्डे

नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि कुनै प्यानलमा नबाँधिईकन स्वतन्त्र रूपमा महासचिवमा उम्मेदवारी दिएका डा. दीपेन्द्र पाण्डेले २५ बुँदे विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन् । सरकारी चिकित्सक संघ (गोदान) को नेतृत्व गरिरहेका डा. पाण्डे आफू स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिनुको औचित्य र आवश्यकतालाई २५...