-
सुसाइड नोट लेखेर बेपत्ता भएका डा. झा काभ्रेमा भेटिए
सुसाइड नोट लेखेर बेपत्ता भएका डेन्टल सर्जन डा. दिगाम्बर झा काभ्रेमा भेटिएका छन्। भक्तपुरको राधेराधेबाट हराएका डा. झालाई प्रहरीले काभ्रेको भुल्लु गाउँपालिका १० मा भेटाएको होे। आफन्तले टिपाएको बा१६च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीयले प्रहरीले उनलाई भेटाएको बनेपा प्रहरी...
-
डेन्टल सर्जन डा. दिगाम्बर झा सुसाइड नोट लेखेर बेपता
डेन्टल सर्जन डा. दिगाम्बर झा सुसाइड नोट लेखेर बेपत्ता भएका छन्। डा. झाले मगंलबार बिहान फेसबुक मार्फत ‘ म आत्महत्या गर्न गइरहेको छ’ु आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गरेर सम्पर्क विहीन भएका हुन्। उनको फोन तथा गाडी टे«सिङ...