डा. तरुण प्रधान

पछिल्लो समय महिलामा पिसाब चुहिने समस्या बढ्दै गएको छ । पिसाबमा हुने इन्फेक्सनबाहेकमा पनि घरी–घरी पिसाब फेर्न जानुपर्ने, पिसाब आएपछि शौचालय जाने समयसम्म पनि रोक्न नसक्नेजस्ता समस्या महिलामा देखिन्छ । यस्ता समस्यामा प्रायः इन्फेक्सनको मात्र उपचार भइरहेको पाइन्छ, जुन गलत हो । पिसाब चुहिने समस्या लिएर अस्पताल आएका महिलालाई...