स्वास्थ्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण : डा. डिला संग्रौला
नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले स्वास्थमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिको आलोचना गरेकी छिन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेतृ संग्रौलाले मन्त्री ढकालको गैरजिम्मेवार अभिव्यक्तिबारे जवाफ दिन माग गरेकी हुन्। संग्रौलाले स्वास्थ्यमन्त्रीले जनतालाई त्रसित बनाउने खालको गैरजिम्मेवारपूर्ण जवाफ दिनु ज्यादै...