डा. डिपी सिंह

चर्चित जनरल प्रक्टिसनर (जिपी) डा. डिपी सिंह (ध्रुबप्रसाद)को शुक्रबार विहान निधन भएको छ । लामो समय वीर अस्पतालको आकस्मिक विभागको प्रमुख भएर काम गरेका डा. सिंह रक्त क्यान्सरबाट पीडित थिए। केही दिनदेखि स्वास्थ्यमा थप जटिलता आएको थियो । विहान २ बजेतिर थप कठिनाई भएपछि नजिकैको किस्ट मेडिकल कलेज शिक्षण...