डा. झलक शर्मा गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका व्यक्तिलाई नआत्तिन आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले खोप पहिलो डोज लगाएका मानिसका शरीरमा ६ महिनासम्म एन्टिबडी रहने भन्दै नआत्तिन आग्रह गरे। नेपालमा ६५ वर्षभन्दा माथिका करिब १३ लाखले खोपको दोस्रो डोज पाउन सकेका...