डा. ज्योतिरत्न धाख्वा

साधारणतया युवावस्थाका मानिसमा मात्र मानसिक समस्या हुन्छ भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । तर, मानसिक समस्या बाल्यकालदेखि नै सुरु हुने गर्छ । नेपालमा बालबालिकामा पनि मानसिक समस्या बिस्तारै बढ्दै गएको छ । बालबालिकामा पनि युवावस्थाका मानिसमा जस्तै मानसिक समस्या हुन्छ । तर, त्यसको लक्षणचाहिँ फरक–फरक हुने गर्दछ ।...