डा. ज्ञानेन्द्र गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई अनिवार्य बाहेक अन्य आर्थिक कारोबार नगर्न निर्देशन दिएको छ।