डा. जयनमान श्रेष्ठ

स्ट्यान्डफोर्ड युनिभर्सिटी अफ मेडिकल सेन्टरका प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी प्रमुख जेम्स चाङ ३० वर्षअघि मेडिकल विद्यार्थी छँदै नेपाल आएका थिए । तीन दशकको चिकित्सकीय अभ्यासमा संसारका धेरै मुलुक चहारे पनि यी नामी सर्जनलाई नेपाल आउने दोस्रो संयोग जुरेको थिएन । सन् २०१४ मा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलको एउटा कार्यक्रममा...