डा. जगन्नाथ तिवारी

अर्घाखाँचीका तीन स्वास्थ्यसंस्थामा सुत्केरी महिलालाई दिने प्रोत्साहन भत्ता वितरण रोकिएको छ । केन्द्रबाट निकासा भएको प्रोत्साहनबापतको रकम सकिएपछि दिन छाडिएको स्वास्थ्यसंस्थाले जनाएका छन् । स्वास्थ्यसंस्थाले सुत्केरी हुन आउँदा यातायात खर्चबापतको २ हजार र चारपटकसम्म सुत्केरी जाँचबापतको प्रोत्साहनभत्ता ८ सय गरी २ हजार ८ सय रूपैयाँ १ मंसिरदेखि दिन नसकेका...