डा. चुमनलाल दास

उदयपुरको मस्जिदमा बसिरहेका भारतीयसहित उदयपुरमा २९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। योसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ। उदयपुरसँगै जोडिएका अन्य जिल्लाहरुमा पनि संक्रमण फैलिन नदिनका लागि सतर्कता अपनाइएको छ। यसै सन्दर्भमा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज सप्तरीले अपनाएको सतर्कता र जोखिम नियन्त्रका प्रयासका विषयमा अस्पलातका प्रमुख/मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल...