डा. गेहनाथ बराल

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा. गेहनाथ बराल नियुक्त भएका छन्। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. बराललाई नियुक्त गरेको हो। उनी सगै अन्य पदाधिकारीको पनि नियुक्त भएका छन्। यस्तै, परिषदको उपाध्यक्षमा डा. गौरव ढकालले जिम्मेवारी पाएका छन्। त्यसैगरी, सदस्यमा डा बन्दना खनाल, डा. रामआधार यादव, डा. सन्तोष शाक्य र...