डा. गुणराज अवस्थी

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देश डा. गुणराज अवस्थीले आफ्नो सरुवा दुर्गमको गाउँपालिका मातहतको अस्पतालमा गरिदिन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अस्पताल स्थापना गर्ने कार्य अगाडि बढेकाले उक्त अस्पता आफू जान इच्छुक रहेको भन्दै उनले निवेदन दिएका हुन्। ‘मेरो जन्म घर पनि त्यही हो। जुनसुकै अस्पतालबाट...