डा. गीरबहादुर महरा

कोरोना संक्रमणका कारण देशभरका अस्पतालहरुमा हाल ९ हजार ४ सय २७ कोरोना संक्रमितहरु उपचाररत छन् भने होम आइसोलेसनमा झण्डै एक लाख ७ हजार ८२ छन्। सरकार निजी तथा सरकारी अस्पतालमा भर्ना हुन आउने बिरामीहरुमा मात्र केन्द्रित रहँदा उपचार तथा अक्सिजन अभावमा कयौं व्यक्ति घरमै मृत्युवरण गर्न वाध्य छन्। स्वास्थ्य...