डा.गणेश राई
नेपाल मेडिकल काउन्सिललाई चुनावकाे चटारो लागेको छ। काउन्सिलको भदौं ९ मा बसेको पूर्ण बैठकले नयाँ पदाधिकारीसहित सदस्यको निर्वाचनका लागि तीन सदस्सीय निर्वाचन समिति गठन गरेको छ। काउन्सिलमा एक उपाध्यक्ष र ८ जना सदस्य निर्वाचनबाट चुनिएर आउने व्यवस्था छ। सोही अनुसार काउन्सिलले नयाँ उपाध्यक्ष र सदस्यहरु चुन्नका लागि निर्वाचन गर्ने...