डा.खेम कार्की

विश्वका केही देशमा कोरोना नियन्त्रण भयो। तर एकपटक नियन्त्रण भएका देश पनि कोरोनाको दोस्रो लहरको सामना गरिरहेका छन्। नेपालमा असोज मध्यदेखि चर्किएको महामारीले कात्तिकभरि भयवह रूप लियो। मंसिरसँगै परीक्षण संक्रमण घटेको देखिएको छ। भरिभराउ अस्पताल विस्तारै खाली हुँदै गएका छन्। तर, यतिका भरमा विज्ञहरू कोरोना घटेको मान्न तयार छैनन्।...