डा. केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आज अपरान्ह ५:३० बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। सम्भवत: डा. केसीले सरकारले सम्बन्ध निर्णय गरे तत्काल अनसन बस्ने घोषणा गर्ने उनका सहयोगीहरूले बताएका छन्। झापाको बिएन्डसी मेडिकल कलेजलाई अवैध सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बुधबार गर्ने...