डा. केसी सोलिडारिटी अलायन्स

अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघरमा बृहत प्रदर्शन गरिएको छ । डा. केसी सोलिडारिटी अलायन्सको आह्वनमा १२ बजे माइतीघरमा भेला भएका समर्थक एव. नागरिक अगुवाले वानेश्वरसम्म र्यालीसहित बानेश्वर पुगेर कोणसभा गरेका थिए । सहभागीले विभिन्न नारा प्रिन्ट गरिएको टोपीसमेत लगाएका थिए । सहभागीले माफियामुखी चिकित्सा ऐन चाहिँदैन नाममा...