डा. कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेको जानकारी दिएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिर ५ गतेबाट यो सेवा सबै प्रदेशमा विस्तार हुने बताए।