डा.एन्थोनी फाउसी

अमेरिकी संक्रामक रोगविज्ञ डा.एन्थोनी फाउसीले ‘लकडाउन’ खुकुलो पार्न थालेका राष्ट्रहरुमा थप भयावह स्थिति आउनसक्ने भन्दै विश्व समुदायलाई सावधान गराएका छन्। भाइरस संक्रमणबाट सुरक्षाका लागि अवलम्बन गरिएका विभिन्न बन्देज खुकुलो पार्दै राष्ट्रहरू पुनर्संचालनमा आउँदा कोरोना भाइरस संक्रमणको नयाँ लहरसहित थप गम्भीर संकट निम्तिन सक्ने उनको चेतावनी छ। विज्ञ फाउसीको भनाइले...