डा. उमाशंकर प्रसाद चौधरी

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले आफूलाई कोभिड–१९ पोजेटिभ देखिएको बताएका छन्। आफ्नो फेसबुक वालमा स्टाटस लेखेर उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन् । उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षामा ख्याल गर्न अनुरोध गरेका छन्। कोरोना भाइरस पोजेटिभ देखिएपछि...