संक्रमण मुक्त भएपछि डा. चौधरीले भने–चिकित्सकीय सल्लाह र व्यवस्थापनले बाँचियो
प्रदेश ५का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीले कोरोना जितेका छन्। २५ दिनको उपचारपछि उनी शनिवार डिस्चार्ज भएका हुन्। उनलाई कोरोनाको लक्षण भने देखिएको थिएन। तर, अस्पताल भर्ना भएपछि भने उनको अवस्था जटिल बन्दै गयो। ‘मृत्युको...