डा. उत्तमकृष्ण श्रेष्ठ

चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) मनमोहन कार्डियोथोरसिक एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशकमा डा. उत्तमकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्ले चार वर्षका लागि डा. श्रेष्ठलाई नियुक्ती गरेको हो । योसँगै डा. श्रेष्ठको दोस्रो कार्यकाल हो । विगतको कार्यकालमा विवादमा नआएको र सेन्टरको निर्देशक बन्न खासै इच्छुक पनि नदेखिएकोले...