डा.इवामुरा अस्पताल

इन्डोस्कोपी गर्न अस्पताल पुगेका बिरामीको उपचारमा लापरबाही गरेको भन्दै भक्तपुरको सल्लाघारीका स्थानीयले डा. इवामुरा अस्पताल घेराउ गरेका छन्। हिँडेर इन्डोस्कोपी गर्न पुगेका एक पुरुषको उपचारमा डाक्टरले लापरबाही गर्दा मृत्युको मुखसम्म पुगेको स्थानीयको आरोप छ। बिहानबाट आन्दोलित बनेका स्थानीयले अहिले पनि आन्दोलन जारी नै राखेका छन्। ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको...