डा. आशिष आचार्य

मुटुरोगसम्बन्धी हाम्रो देशमा सामाजिक जागरण एकदमै आवश्यक भएकाले यी विषयमा जानकारी लिनु र दिनु अति नै आवश्यक छ । हृदयाघातबाट हुने मृत्यु दिनप्रतिदिन बढ्दै गएकाले सबैजनाले यो रोगको सिकार हुनबाट आफूलाई र अरुलाई पनि बचाउन अति नै जरुरी छ । त्यसैले फेरि पनि एकचोटी हृदयाघात हुँदा देखिने लक्षणहरूबारे यो...