डा. आइएल आचार्य

    चर्चित ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. आइएल आचार्यको कोरोना संक्रमणपछि उत्पन्न जटिलताबाट निधन भएको छ। ८३ वर्षीय डा. आचार्यको बिहान करिब साढे ३ बजे स्टार अस्पताल सानेपामा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले पुष्टि गरे।आचार्यलाई वैशाख १८ गते अस्पताल भर्ना गरिएको थियो। डा. रुपाखेतीका अनुसार अस्पताल ल्याउँदा आचार्यको...