डा. अरपी बिच्छा

क्लिनिकल्ली नेपालका चर्चित बालरोग विशेषज्ञ डा. आरपी बिच्छालाई चिन्नेहरूले पछिल्ला ५ वर्ष जनस्वास्थ्यका निकाय हाँक्ने प्रशासकका रूपमा देखे र भेगे पनि । पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले १५ असारमा ११औँ तहका चिकित्सक, जनस्वास्थ्य प्रशासकको समायोजन पदस्थापन गर्दा डा. बिच्छालाई सरकारीस्तरको एक मात्र बाल अस्पताल कान्तिको निर्देशकका रूपमा जिम्मेवारी दियो । पदस्थापनको...