डा. अनुरूप बास्तोला

पछिल्लो समय अनियन्त्रित बन्दै गएको डेंगुको संक्रमण देशका अधिकांश भागमा फैलिसकेको छ । ३० वैशाखमा सुनसरीबाट सुरु भएको डेंगुको चपेटामा लाखको हाराहारीमा मानिस आइसकेका छन् भने संक्रमण रोकिनै कुनै संकेत देखिएको छैन । कुनै क्षेत्रविशेष वा वर्गविशेष मात्र नभएर डेंगु सर्वत्र फैलिएको छ । के गाउँ, के सहर, के...