डा. अनुप वास्तोला

मैले सुरुदेखि नै कोरोना खोप अन्य खोप जस्तै सामान्य भएको कुरा बताउँदै आएको छु। अन्य खोप लगाउँदा ‘साइड इफेक्ट’ नभएका जोकोहीले कोरोना खोप ढुक्कसँग लगाउन सक्छन्। मैले बिहान १० बजे खोप लगाएको हुँ। अहिलेसम्म ममा कुनै ‘साइट इफेक्ट’ देखिएको छैन। म अन्य दिन झै नियमित काम गरिरहेको छु। त्यसैले...