डा. अनुपमा कार्की

  कोभिड–१९ यूनिफाइड केन्द्रिय अस्पताल (वीर) मा कोरोना संक्रमित तथा ननकोभिडको उपचार व्यवस्थापनमा सहजीकरण गर्न २ जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले यौन तथा छालारोग विशेषज्ञ प्रा.डा. अनुपमा कार्की नन कोभिड तर्फ र छाती रोग तथा सघन उपचार विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ लाई...