डा. अनन्त अधिकारी

मानवीय स्वभाव अचम्मको छ, सम्झनुपर्ने कुरा बिर्सिंदै जान्छ भने बिर्सिंदा राम्रो हुने कतिपय कुरा बारम्बार मानमा आइरहन्छन् । कतिपय घटनालाई सजिलै भुल्न सकिन्छ । तर, कतिपय घटना यस्ता हुन्छन्, जो घटेको वर्षौंवर्ष बितिसक्दा पनि हरपल मस्तिष्कमा आइ नै रहन्छन् । जीवनमा धेरै दसैँ मनाइयो । तीमध्ये अधिकांश आम नै...