डा. अताबुल मन्सुरी

देश अहिले पूरै लकडाउनमा छ। यस्ताे बेलामा कुनै पनि सभा, सम्मेलन वा मानिस भेला हुनसमेत प्रतिबन्ध गरिएकाे छ। सबैजना घरभित्रै बस्नुपर्ने अवस्था छ। यस्ताे समयमा खासगरी समूहमै धार्मिक कार्य (नित्य सामूहिक रूपमै नमाज पढ्ने) मुस्लिम समुदायमा कस्ताे प्रभाव परेकाे छ र त्यसकाे कसरी व्यवस्थापन भइरहेकाे छ भन्नेबारे नेपाल मुस्लिम...