डा‍. गाेविन्द केसी

नेपाल चिकित्सक संघले देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने सरकारलाई चेतावनी दिएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै संघले डा. गोविन्द केसीको माग तथा जीवन रक्षामा कुनै चासो नदेखाको भन्दै सो निर्णय लिएको हो। यसअघि संघले सरकारलाई वार्ता टोली गठन गरी र संवादको माध्यमबाट डा.केसीको सत्याग्रह अन्त्य गर्नको लागि ७२...