डा‌. गोविन्द कुमार लाभ

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला डायलाइसिसको उपचार गराइरहेका डा‌. गोविन्द कुमार लाभको उपचारका लागि सहयोगको अपिल गरिएको छ। आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि नेपाल चिकित्सक संघले सूचना जारी गर्दै आर्थिक सहयोगका लागि अपिल गरेको हो। डा‌. लाभको टिचिङमा २०७६ सालदेखि उपचाररत छन्। आर्थिक अवस्था कमजोर बन्दै गएकोले थप...