थप उपचारका लागि बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। कोरोना संक्रमणपछि उनलाई थप उपचारका लागि शुक्रबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।...