डायलोसिस

भरतपुर अस्पतालले कोरोना संक्रमित बिरामीको डायलोसिस गरेको छ। मिर्गौलामा समस्या आएपछि हेटौंडा उपमहानगरपालिका(५ का कोरोना संक्रमित ३३ वर्षीय पुरुषको बिहीबार ९आज० डायलोसिस गरिएको भरतपुर अस्पतालका मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा। सन्तोष गुरुङले जानकारी दिएका छन्। उनका अनुसार कोरोना संक्रमितको चितवनमा पहिलो पटक डायलोसिस गरिएको हो। संक्रमित पुरुषले यसअघि...