डायलाइसिस सेवा

  स्वास्थ्य मन्त्रालयले मिर्गौला का विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाइसिस उपचार पूर्णरूपमा निःशुल्क गरेको छ। सरकारले देशका विभिन्न ७० स्वास्थ्य संस्थालाई मिर्गौला बिरामीको आवश्यक पर्ने डायलासिस उपचार निशुल्क रूपमा गर्दै आएको छ। बिरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म सातामा तीनपटक भन्दा  डायलाईसिस गर्नुपर्छ । एकपटक डायलाइसिस गर्दा २५ सय रुपैयाँ लाग्ने...