डाक्टर गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासेको कालो धनको लगानी स्थापित गर्न निजी संस्थाको दुषित स्वास्थ पुर्तिका लागि कानुन बनाउने र राज्य कब्जा गर्ने गरेको आरोप लगाएका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै डा. केसीले ओलीलाई अपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल...