डाक्टर्स बेलफेर सोसाइटी अफ भक्तपुर

भक्तपुरमा  डक्टर्स वेलफेर सोसाइटी अफ भक्तपुरको स्थापना भएको छ। भक्तपुरको तीनवटा अस्पतालको डाक्टरको सहभागितामा स्थापना भएको हो। जसमा भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक छन्। संस्थाको नेतृत्व डा. सञ्जित कुमार गरेको छन्। त्यसैगरी, वरिष्ट उपाध्यक्षमा डा. उज्जवल चालिसे, उपाध्यक्षमा डा. सुरोज धौभडेल, सचिवमा...