डाक्टरलाई स्पष्टीकरण

स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरसका पहिलो संक्रमितको जिन सिक्वेन्सिङसम्बन्धी विषयमा विज्ञलाई स्पष्टीकरण सोध्नु गलत हो भन्ने आसयको लेखप्रति आपत्ति जनाएपछि परिषद्को जर्नलका सम्पादकबाट एक चिकित्सकले राजीनामा दिएका छन् । हेल्थपोस्टनेपालमा प्रकाशित नेपाली र अंग्रेजी भाषाका लेखका सन्दर्भमा झन्डै तीन वर्षदेखि परिषद्को जर्नल जेएनएचआरसीको सम्पादकीय बोर्डको सदस्य रहेका डा....