डाउन सिन्ड्रोम

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चा बेवारिसे छाडेको अभियोगमा पूर्वसांसद गायत्री शाह र उनका पति राजेश महतोलाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अस्पतालमा आफ्नो बच्चालाई बेवारिसे छाडेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । शाह दम्पतीले मेडिसिटी अस्पतालमै गर्भजाँचदेखि डेलिभरीसम्म गराएका थिए । जाँचका क्रममा सबै ठिकठाक...