डाउन सिन्ड्रम

मेडिकल अस्पतालमा बच्चा छाडेको आरोपमा पक्राउ परेका पूर्व सभासद गायत्री साह र उनका पति राजेश महतोले हिरासतमै अनशन थालेपछि उनीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।उनीहरु दुबैलाई प्रहरीले पाटन अस्पतालको आकस्मिक कक्षामा पुर्याएपछि दुबै जनाको उपचार भइरहेको छ । गत आइतबार पक्राउ परेका दम्पतीलाई प्रहरीले छुट्टाछुट्टै ठाउँमा राखेको छ...