‘डर’

अस्पतालमा बिरामी अनि डाक्टरको क्रन्दन।अक्सिनको कमी। रोइरहेका आफन्त अनि परिवारजन।जलिरहेका लास। आजकल यस्ता दृश्यहरू सामाजिक सन्जालमा आम भइसकेका छन्। मानिस आफैले पनि पाइला पाइलामा यस्ता दृश्यहरू देखिरहेका छन्। मिडियामा आउने हरेक समाचारका हेडलाइनहरू यिने खबर लिएर आउँछन्। तर, यी खबर अनि सूचनामात्रै होइन, मानिसका लागि एउटा ‘डर’ पनि बनेर...