‘डबल म्युटेन्ट भेरियन्ट

कोरोना भाइरसको नयाँ स्वरुप ‘डबल म्युटेन्ट’ ले खोपको प्रभावकारीतालाई कम गर्न सक्ने भारतका भाइरोलोजिस्ट डा. सहिद जमिलले बताएका छन्। भारतमा पहिलो पटक देखिएको डबल म्युटेन्टले १५ देखि २० प्रतिशत मानिसहरुलाई संक्रमित बनाइसकेको छ भने बुधबार मात्र नपालमा पनि यक्त भाइरस देखिएको पुष्टि नेपाल सरकारले गरेको छ। जमिलले कोरोना भाइरसले...