ट्रेड युनियन

सरकारले कोरोना रोकथाम तथा उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीले मात्र जोखिम भत्ता पाउने गरी जारी गरेको निर्देशिका सच्च्याउन ट्रेड युनियनहरूले दाैडधुप  थालेका छन्। लकडाउनमा अधिकांश कर्मचारी घरमै बसेर सार्वजनिक बिदासरह सुविधा लिइरहेको अवस्थामा स्वास्थ्य संस्थामा सेवा दिइरहेकाहरू नै सुविधाबाट वञ्चित हुने अवस्था आएको उनीहरूको गुनासो छ। सरकारले प्रत्यक्ष कोभिड नियन्त्रण...