ट्रान्सजेन्डर पुरुष

पुरुषले पनि बच्चा जन्माउन सक्छन् र? यो कुनै काल्पनिक कुरा होइन। एक पुरुषले बच्चालाई जन्म दिएका छन्। बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन्। विश्वको पहिलो गर्भवती यी पुरुष तीन बच्चाको पिता बनिसकेका छन्। वास्तवमा पहिले गर्भवती पुरुष थामस बैटी आफ्नो नाम बताउने उनको जन्म महिलाको रुपमा भएको थियो।...