टोमोथेरापी

वीर अस्पतालले क्यान्सरोगीको उपचारका लागि एक वर्षअघि ल्याएको अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ मेसिन प्रयोगविहीन अवस्थामा बलम्बुमा थन्किएको छ । जडान गर्ने स्थानको अभावमा एक वर्षअघि काठमाडौं भित्र्याइएको ‘टोमोथेरापी’ मेसिन अहिलेसम्म अस्पताल पुग्न सकेको छैन । अमेरिकी ‘इकुरे’ नामक कम्पनीले उत्पादन तथा विकास गरेको ‘टोमोथेरापी’ उपकरण वीरले गत वर्ष ४० करोडमा...