टोप बहादुर रायमाझी

ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। संक्रमण पुष्टि भएका मन्त्री रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। संक्रमण पुष्टि भएकै कारण मन्त्री रायमाझी सोमबारको मन्त्रीपरिषद्को बैठकमा सहभागी नभएको समेत उनको सचिवालयले जनाएको...