टोनार्डो

बारा र पर्सामा ‘टोनार्डो’ नामक हावाहुरीबाट घाइते परिवारलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको नेशनल मेडिकल कलेजले अन्ततः प्रदेश सरकारबाट ३१ लाख रुपैँया लिएको लियो । सरकारका प्रमुखले अस्पतालले निःशुल्क रुपमा उपचार गरेको भन्दै जनतासँग प्रधानमन्त्री कार्यक्रममा नीजि कलेजको उच्च प्रशंसा गरेका थिए । अधिकांश घाइतेका उपचार सरकारी अस्पतालमा भएपनि...